सुशीला कार्कीकाे शपथग्रहणको कार्यक्रम केही समय पर धकेलियो
सारांश
- २५ भदौ, काठमाडौं ।
- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको ९ बजे हुने भनिएको शपथको समय केही समय पर धकेलिएको छ ।
- केही तयारी अझै बाँकी रहेकाले शपथको कार्यक्रम करिब २० मिनेट पर धकेलिएको राष्ट्रपति कार्यालय स्रोतले पुष्टि गर्यो ।
२५ भदौ, काठमाडौं ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको ९ बजे हुने भनिएको शपथको समय केही समय पर धकेलिएको छ । केही तयारी अझै बाँकी रहेकाले शपथको कार्यक्रम करिब २० मिनेट पर धकेलिएको राष्ट्रपति कार्यालय स्रोतले पुष्टि गर्यो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया