निवर्तमान गृहमन्त्री लेखकको घरमा आगजनी
सारांश
- निवर्तमान गृहमन्त्री रमेश लेखको कलंकीस्थित घरमा आगजनी भएको छ।
- आज आन्दोलनकारीहरूले लेखकको घरमा आगजनी गरेका हुन्।
२३ भदौ, काठमाडौं ।
निवर्तमान गृहमन्त्री रमेश लेखको कलंकीस्थित घरमा आगजनी भएको छ। आज आन्दोलनकारीहरूले लेखकको घरमा आगजनी गरेका हुन्।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया