स्वास्थ्य मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना

Raju Yadav Raju Yadav
|
आइतबार, आषाढ १५, २०८२
|
|
२ पटक हेरिएको
Shares
स्वास्थ्य मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना

सारांश

  • १५ असार, काठमाडौं ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।
  • उच्च ज्वरो आएपछि स्वास्थ्यमन्त्री पौडेल शनिबार वीर भर्ना भएका हुन् ।

१५ असार, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । उच्च ज्वरो आएपछि स्वास्थ्यमन्त्री पौडेल शनिबार वीर भर्ना भएका हुन् । ‘उहाँलाई उच्च ज्वरो छ । थाइल्याण्डबाट फर्किएपछि अस्वस्थ्य हुनुभयो,’ अस्पताल स्रोतले अनलाइनखबरसँग भन्यो, ‘थाइल्याण्ड जानुभन्दा अगाडि नै ज्वरो थियो, त्यही ज्वरो निको नभएको जस्तो देखिन्छ ।’

मन्त्री पौडेलको उपचार वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माको नेतृत्वमा भइरहेको छ । अस्पताल स्रोतका अनुसार अस्पतालका विभिन्न विभागीय प्रमुख समेत उपचार प्रक्रियामा सहभागी छन् । मन्त्री पौडेलको स्वास्थ्य परीक्षण जारी रहेको छ । वीर अस्पतालको पुरानो भवनमा रहेको भीभीआईपी वार्डमा उनको उपचार भइरहेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज संघीय संसदका दुई समितिको बैठक बस्दै
आज संघीय संसदका दुई समितिको बैठक बस्दै
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने तयारी
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने तयारी
बेइजिङमा नेपालको पर्यटन प्रवर्द्धन
बेइजिङमा नेपालको पर्यटन प्रवर्द्धन
स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने सरकारको निर्णय
स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने सरकारको निर्णय
दिगो विकासका लक्ष्य प्राप्त गर्न महिला सशक्तीकरण जरुरी – मन्त्री प्रदीप
दिगो विकासका लक्ष्य प्राप्त गर्न महिला सशक्तीकरण जरुरी – मन्त्री प्रदीप
वेस्ट इण्डिजविरुद्धको सिरिजमा नेपाल च्याम्पियन
वेस्ट इण्डिजविरुद्धको सिरिजमा नेपाल च्याम्पियन
मधेस प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार
मधेस प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार
प्रधानमन्त्री प्रचण्डको आह्वान सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल
प्रधानमन्त्री प्रचण्डको आह्वान सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल
भारतीय नागरिकसँग घुस लिँदालिँदै नियन्त्रणमा परेका वडाध्यक्ष ओली निलम्बित
भारतीय नागरिकसँग घुस लिँदालिँदै नियन्त्रणमा परेका वडाध्यक्ष ओली निलम्बित
डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते
डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

तपाईंले छुटाउनुभयो कि?