एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई

Raju Yadav Raju Yadav
|
आइतबार, आषाढ १५, २०८२
|
|
२ पटक हेरिएको
Shares
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई

सारांश

  • १५ असार, काठमाडौं ।
  •   नेकपा एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाएका छन् ।
  • प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली स्पेन भ्रमणमा रहेका बेला पार्टी सञ्चालनको जिम्मेवारी पोखरेललाई दिइएको हो ।

१५ असार, काठमाडौं । 

नेकपा एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली स्पेन भ्रमणमा रहेका बेला पार्टी सञ्चालनको जिम्मेवारी पोखरेललाई दिइएको हो ।

पार्टी अध्यक्ष ओली स्वदेश नआइपुगुञ्जेल पार्टीको सम्पूर्ण कामकाज गर्नेगरी पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ