प्रधानमन्त्रीसँग शुक्रबार प्रत्यक्ष प्रश्नउत्तर हुने

Raju Yadav Raju Yadav
|
सोमबार, आषाढ २, २०८२
|
|
४ पटक हेरिएको
Shares
प्रधानमन्त्रीसँग शुक्रबार प्रत्यक्ष प्रश्नउत्तर हुने

सारांश

  • २ असार, काठमाडौं ।
  •   प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार प्रतिनिसिसभामा प्रश्नउत्त हुने भएको छ।
  • सांसदहरुले लिखितरुपमा दिएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिनेछन्।

२ असार, काठमाडौं । 

प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार प्रतिनिसिसभामा प्रश्नउत्त हुने भएको छ। सांसदहरुले लिखितरुपमा दिएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिनेछन्। संसद्मा प्रधानमन्त्रीले नियमितरुपमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने अभ्यास रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?