लेक लागेका ४ अमेरिकी नागरिकको हेलिकप्टरबाट उद्दार

Raju Yadav Raju Yadav
|
बुधबार, जेठ २८, २०८२
|
|
२ पटक हेरिएको
Shares
लेक लागेका ४ अमेरिकी नागरिकको हेलिकप्टरबाट उद्दार

सारांश

  • २७ जेठ, हुम्ला ।
  • हुल्लामा लेक लागेर बिरामी परेका ४ जना अमेरिकी नागरिकको उद्धार गरिएको छ ।
  • हुम्लाको नाम्खा गाएँपालिका-५ हिल्सा नाका पुगेका ४ जना अमेरिकी नागरिकहरूको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

२७ जेठ, हुम्ला ।

हुल्लामा लेक लागेर बिरामी परेका ४ जना अमेरिकी नागरिकको उद्धार गरिएको छ । हुम्लाको नाम्खा गाएँपालिका-५ हिल्सा नाका पुगेका ४ जना अमेरिकी नागरिकहरूको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

प्रहरीले जयश्री अक्षतकुनर पट्टेल, नीति जयेन्द्र पट्टेल, जयेन्द्र पट्टेल र हिरालाल खत्रीको उद्धार गरेको  जनाएको छ । उद्धार गरिएका उनीहरूलाई सिमकोट गाउपालिका-५ स्थित सिमकोट विमानस्थल ल्याइएको छ । उनीहरू केरूङ नाका हुँदै चीनको पुलाङ काउन्ट्रीबाट नेपाल आएको भए पनि चीनको ताक्लाकोटमा लेक लागेर विरामी परेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?