धनकुटामा भर्‍याङबाट लड्दा महिलाको मृ*त्यु

Raju Yadav Raju Yadav
|
मंगलबार, जेठ २७, २०८२
|
|
२ पटक हेरिएको
Shares
धनकुटामा भर्‍याङबाट लड्दा महिलाको मृ*त्यु

सारांश

  • २७ जेठ, धनकुटा ।
  • धनकुटामा भर्‍याङबाट लडेर महिलाको मृत्यु भएको छ।
  •   जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार भर्‍याङबाट लड्दा धनकुटा नगरपालिका वडा नम्बर ७ समावेशी टोल बस्ने ६१ वर्षीया वर्तकुमारी राईको मृत्यु भएको हो।

२७ जेठ, धनकुटा ।

धनकुटामा भर्‍याङबाट लडेर महिलाको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार भर्‍याङबाट लड्दा धनकुटा नगरपालिका वडा नम्बर ७ समावेशी टोल बस्ने ६१ वर्षीया वर्तकुमारी राईको मृत्यु भएको हो।

सोमबार राति घरको माथिल्लो तलामा जाने क्रममा राई भर्‍याङबाट अचानक लडी बेहोस भएकी थिइन्। अचेत अवस्थामा  जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा राति ९:२० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। पोस्टमार्टमका लागि शव जिल्ला अस्पताल धनकुटामा राखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै सकियो : विमलेन्द्र निधि
विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै सकियो : विमलेन्द्र निधि
हात्तीको दाह्रासहित ३ जना पक्राउ
हात्तीको दाह्रासहित ३ जना पक्राउ
सुनकोशीमा डुबेका किशोर तीन दिनदेखि बेपत्ता, गोताखोर झिकाइँदै
सुनकोशीमा डुबेका किशोर तीन दिनदेखि बेपत्ता, गोताखोर झिकाइँदै
अदालतले मेरो नियुक्ति असंवैधानिक भने म तत्काल राजिनामा दिन्छु : मुख्यमन्त्री यादव
अदालतले मेरो नियुक्ति असंवैधानिक भने म तत्काल राजिनामा दिन्छु : मुख्यमन्त्री यादव
उज्यालो नेपाल पार्टीको पहिलो चितवन जिल्ला भेला आज, कुलमानले सम्बोधन गर्ने
उज्यालो नेपाल पार्टीको पहिलो चितवन जिल्ला भेला आज, कुलमानले सम्बोधन गर्ने
सिराहामा २ वटा मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
सिराहामा २ वटा मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
धवनको अर्धशतकमा कर्णालीले काठमान्डुलाई दियो १५० रनको लक्ष्य
धवनको अर्धशतकमा कर्णालीले काठमान्डुलाई दियो १५० रनको लक्ष्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने स्वदेशीभन्दा विदेशी पर्यटक धेरै
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने स्वदेशीभन्दा विदेशी पर्यटक धेरै
नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन १५.७ प्रतिशतले वृद्धि
नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन १५.७ प्रतिशतले वृद्धि