कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन संसद्‍मा पेस

Raju Yadav Raju Yadav
|
बिहिबार, जेठ १, २०८२
|
|
२ पटक हेरिएको
Shares
कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन संसद्‍मा पेस

सारांश

  •   १ जेठ, काठमाडौं ।
  • कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन संसद्‍मा पेस भएको छ ।
  • बिहीबार प्रतिनिधिसभाको बैठकमा समितिका सभापति विमला सुवेदीले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०८१/०८२’ पेस गरेकी हुन् ।

 

१ जेठ, काठमाडौं ।

कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन संसद्‍मा पेस भएको छ ।बिहीबार प्रतिनिधिसभाको बैठकमा समितिका सभापति विमला सुवेदीले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०८१/०८२’ पेस गरेकी हुन् ।

सभापति सुवेदीका अनुसार प्रतिवेदनमार्फत कानुन निर्माण र मानव अधिकारको अवस्थाको अध्ययन र आवश्यक निर्देशन सरकारलाई गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?