सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको, कसको कति ?

Raju Yadav Raju Yadav
|
बुधबार, बैशाख ३१, २०८२
|
|
२ पटक हेरिएको
Shares
सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको, कसको कति ?

सारांश

  •   ३१ वैशाख, काठमाडौं ।
  • आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारका कार्यालयहरूमध्ये सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयमा देखिएको छ।
  • महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदन अनुसार अर्थ मन्त्रालयको बेरुजु सबै मन्त्रालयमध्ये सबैभन्दा उच्च ७०.

३१ वैशाख, काठमाडौं ।

आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारका कार्यालयहरूमध्ये सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयमा देखिएको छ। महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदन अनुसार अर्थ मन्त्रालयको बेरुजु सबै मन्त्रालयमध्ये सबैभन्दा उच्च ७०.६१ प्रतिशत पुगेको छ । मन्त्रालयमा जम्मा ३३ अर्ब ७१ करोड १७ लाख रुपैयाँ बेरुजु देखिएको हो ।

बेरुजुको परिमाणका आधारमा दोस्रो स्थानमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेको छ, जसको बेरुजु १३.४८ प्रतिशत रहेको छ । सो मन्त्रालयमा ६ अर्ब ४३ करोड ६४ लाख रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । अन्य मन्त्रालयहरूमध्ये रक्षा मन्त्रालयमा ३.५० प्रतिशत, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ३.१६ प्रतिशत र परराष्ट्र मन्त्रालयमा २.२१ प्रतिशत बेरुजु रहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेको नामले संसदीय समितिको ‘टीओआर’मा लफडा !
रवि लामिछानेको नामले संसदीय समितिको ‘टीओआर’मा लफडा !
माघ महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?
माघ महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?
स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता होस् : उपराष्ट्रपति
स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता होस् : उपराष्ट्रपति
जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ ।
जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ ।
संघ र प्रदेशका यातायात मन्त्रीहरूको छलफलले गर्‍यो लाइसेन्ससँग सम्बन्धित यस्ता निर्णय
संघ र प्रदेशका यातायात मन्त्रीहरूको छलफलले गर्‍यो लाइसेन्ससँग सम्बन्धित यस्ता निर्णय
प्रतिनिधिसभा चुनावका लागि मोरङ-६ बाट शेखरको एकल नाम सिफारिस
प्रतिनिधिसभा चुनावका लागि मोरङ-६ बाट शेखरको एकल नाम सिफारिस
मोटरसाइकल दुर्घटनामा दुईको मृ*त्यु, एक गम्भीर
मोटरसाइकल दुर्घटनामा दुईको मृ*त्यु, एक गम्भीर
आज कस्तो रहनेछ देशभरको मौसम?
आज कस्तो रहनेछ देशभरको मौसम?
व्यावसायिक क्रिकेटबाट भारतीय क्रिकेटर पियुष चावलाको सन्यास
व्यावसायिक क्रिकेटबाट भारतीय क्रिकेटर पियुष चावलाको सन्यास
आदिवासी आयोगद्वारा प्रदेश प्रमुखलाई प्रतिवेदन हस्तान्तरण
आदिवासी आयोगद्वारा प्रदेश प्रमुखलाई प्रतिवेदन हस्तान्तरण