गायिका रचना रिमाल चढेको जहाजमा प्राविधिक समस्या

Raju Yadav Raju Yadav
|
मंगलबार, बैशाख ३०, २०८२
|
|
२ पटक हेरिएको
Shares
गायिका रचना रिमाल चढेको जहाजमा प्राविधिक समस्या

सारांश

  •   ३० वैशाख, काठमाडौं ।
  • गायिका रचना रिमाल चढेको जहाज जर्मनीमा आकस्मिक अवतरण भएको छ।
  • क्यानडाबाट भारत हुँदै नेपाल फर्कने क्रममा रहेकी उनी चढेको जहाज जर्मनीमा ‘इमर्जेन्सी ल्यान्ड’ भएको हो।

 

३० वैशाख, काठमाडौं ।

गायिका रचना रिमाल चढेको जहाज जर्मनीमा आकस्मिक अवतरण भएको छ। क्यानडाबाट भारत हुँदै नेपाल फर्कने क्रममा रहेकी उनी चढेको जहाज जर्मनीमा ‘इमर्जेन्सी ल्यान्ड’ भएको हो।रचना स्वयंले यसबारे फेसबुकमार्फत जानकारी दिएकी छन्।

‘क्यानडाको सांगीतिक यात्रा सकेर आज एयर इन्डियाबाट नेपाल फर्कने क्रममा छु,’ उनले लेखेकी छिन्, ‘क्यानडाबाट भारतमा ल्याण्ड हुनुपर्ने फ्लाईट जहाजमा आएको प्राविधिक समस्याको कारणले गर्दा जर्मनीमा इमर्जेन्सी ल्याण्ड भएको छ। केही समयमा जर्मनीबाट भारत हुँदै नेपाल फर्कने तयारीमा छु।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?