नागढुंगाबाट ब्राउन सुगरसहित एक जना पक्राउ

Raju Yadav Raju Yadav
|
मंगलबार, बैशाख २३, २०८२
|
|
३ पटक हेरिएको
Shares
नागढुंगाबाट ब्राउन सुगरसहित एक जना पक्राउ

सारांश

  •   २३ वैशाख, काठमाडौं ।
  • चन्द्रागिरी नगरपालिका–२ नागढुगाबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • ब्राउन सुगर ५ ग्रामसहित इलामको इलाम नगरपालिका–६ बस्ने २४ वर्षीय विवेक गुरूङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

 

२३ वैशाख, काठमाडौं ।

चन्द्रागिरी नगरपालिका–२ नागढुगाबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।ब्राउन सुगर ५ ग्रामसहित इलामको इलाम नगरपालिका–६ बस्ने २४ वर्षीय विवेक गुरूङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले मोरङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.–०३–००१ ख १३६४ नम्बरको बसमा सवार उनलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?