बालाजु औद्योगिक क्षेत्रमा आगलागी

Raju Yadav Raju Yadav
|
शनिबार, चैत्र ३०, २०८१
|
|
३ पटक हेरिएको
Shares
बालाजु औद्योगिक क्षेत्रमा आगलागी

सारांश

  •   काठमाडौं – बालाजु औद्योगिक क्षेत्रभित्र आगलागी भएको छ ।
  • औद्योगिक क्षेत्रभित्रको प्रसन्न प्लास्टिक उद्योगमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
  • आगलागी नियन्त्रणमा लिन नेपाली सेनाको दमकलसहित काठमाडौं उपत्यकाका सम्पूर्ण दमकल त्यसतर्फ पठाइएको छ ।

काठमाडौं – बालाजु औद्योगिक क्षेत्रभित्र आगलागी भएको छ । औद्योगिक क्षेत्रभित्रको प्रसन्न प्लास्टिक उद्योगमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

आगलागी नियन्त्रणमा लिन नेपाली सेनाको दमकलसहित काठमाडौं उपत्यकाका सम्पूर्ण दमकल त्यसतर्फ पठाइएको छ । आगो नियन्त्रणमा लिने काम भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, सुदूरपश्चिमसँग उपाधिको भिडन्त
विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, सुदूरपश्चिमसँग उपाधिको भिडन्त
रास्वपाको फागुनमा हुने महाधिवेशन सर्यो, यस्ता छन् बैठककानिर्णयहरु
रास्वपाको फागुनमा हुने महाधिवेशन सर्यो, यस्ता छन् बैठककानिर्णयहरु
मकवानपुरको सिआन पुनस्र्थापना केन्द्र र लाइफकेयर सेन्टरमा प्रशासन, प्रहरी र सिआइबीको संयुक्त अनुगमन
मकवानपुरको सिआन पुनस्र्थापना केन्द्र र लाइफकेयर सेन्टरमा प्रशासन, प्रहरी र सिआइबीको संयुक्त अनुगमन
शुक्रबारदेखि कम्पनी रजिस्ट्रार कार्यालयका सबै सेवा बन्द
शुक्रबारदेखि कम्पनी रजिस्ट्रार कार्यालयका सबै सेवा बन्द
सुनको मूल्य फेरि घट्यो कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य फेरि घट्यो कतिमा हुदैछ कारोबार ?
कुलिङ पिरियड छानबिन समितिले आज प्रतिवेदन सदनमा पेश नगर्ने
कुलिङ पिरियड छानबिन समितिले आज प्रतिवेदन सदनमा पेश नगर्ने
मन्त्री कौशल किशोर रायविरुद्ध अनुशासन समितिको कारबाही प्रयास, राजनीतिक पूर्वाग्रहको आरोप
संसद्को अवरोध हटाउन सभामुखले बोलाए प्रमुख सचेतक र कार्यव्यवस्था परामर्श समितिको बैठक
संसद्को अवरोध हटाउन सभामुखले बोलाए प्रमुख सचेतक र कार्यव्यवस्था परामर्श समितिको बैठक
मानसिकता परिवर्तन नभएकै कारणले जेन–जी आन्दोलन भयो: मुख्यमन्त्री सिंह
मानसिकता परिवर्तन नभएकै कारणले जेन–जी आन्दोलन भयो: मुख्यमन्त्री सिंह
सिन्धुलीको दुम्जा डाँडास्थित नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट
सिन्धुलीको दुम्जा डाँडास्थित नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट