हल्ला मात्रै हो, राजतन्त्र फर्किने कुनै माहाेल छैन: देउवा

Raju Yadav Raju Yadav
|
सोमबार, फाल्गुन २६, २०८१
|
|
२ पटक हेरिएको
Shares
हल्ला मात्रै हो, राजतन्त्र फर्किने कुनै माहाेल छैन: देउवा

सारांश

  •   २६ फागुन, धनगढी- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किने कुनै माहाेल नभएकाे बताएका छन्।
  • उनले साेमबार धनगढी विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै हल्ला गरेर केही नहुनेसमेत बताएका छन्।
  • देशभर राजतन्त्रका पक्षमा माहाेल बढेकाे छ नि भन्ने संचारकर्मीकाे जिज्ञासामा पुर्वप्रधानमन्त्री देउवाले भने,’कुनै माहाेल बनेकाे मैले देखेकाे छैन, त्याे हल्ला मात्र हाे।

२६ फागुन, धनगढी- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किने कुनै माहाेल नभएकाे बताएका छन्। उनले साेमबार धनगढी विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै हल्ला गरेर केही नहुनेसमेत बताएका छन्।

देशभर राजतन्त्रका पक्षमा माहाेल बढेकाे छ नि भन्ने संचारकर्मीकाे जिज्ञासामा पुर्वप्रधानमन्त्री देउवाले भने,’कुनै माहाेल बनेकाे मैले देखेकाे छैन, त्याे हल्ला मात्र हाे।’ साथै, गठबन्धनको प्रसंगमा बोल्दै देउवाले वर्तमान सरकारमा कुनै समस्या नभएकाे बताउँदै याे गठबन्धन २०८४ सम्म कायम रहने उल्लेख गरे। कांग्रेसकाे १५ ओ महाधिवेशन समयमै हुने सभापति देउवाकाे भनाई छ। सभापति देउवा कांग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलन उद्घाटन गर्न अधिकांश केन्द्रीय नेतासहित धनगढी आएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मौसम खराब हुँदा अवतरण हुन सकेनन् जहाज, आधा दर्जन प्लेन आकाशमा घुम्दै
मौसम खराब हुँदा अवतरण हुन सकेनन् जहाज, आधा दर्जन प्लेन आकाशमा घुम्दै
ऊर्जामन्त्री घिसिङले गरे पदभार ग्रहण, विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने पहिलो निर्णय
ऊर्जामन्त्री घिसिङले गरे पदभार ग्रहण, विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने पहिलो निर्णय
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ
एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ
कालीगण्डकी करिडोर अवरुद्ध, रोकिएन पहिरो
कालीगण्डकी करिडोर अवरुद्ध, रोकिएन पहिरो
सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
अनुमतिबिनै कैलालीको जंगलमा बसेका १६ देशका नागरिकलाई हटाउँदै प्रहरी
अनुमतिबिनै कैलालीको जंगलमा बसेका १६ देशका नागरिकलाई हटाउँदै प्रहरी
जाजरकोट भूकम्पका ३ सय ८० भन्दा बढी परकम्प
जाजरकोट भूकम्पका ३ सय ८० भन्दा बढी परकम्प
समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ, राष्ट्रपति पौडेल
समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ, राष्ट्रपति पौडेल
सुदूरपश्चिम प्रदेशका सांसदहरू भेट्न काठमाडौंमा प्रचण्ड
सुदूरपश्चिम प्रदेशका सांसदहरू भेट्न काठमाडौंमा प्रचण्ड