काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र शाह

Raju Yadav Raju Yadav
|
आइतबार, फाल्गुन २५, २०८१
|
|
२ पटक हेरिएको
Shares
काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र शाह

सारांश

  •   पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आइपुगेका छन् ।
  • उनी पोखराबाट केही समयअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गरेका हुन् ।
  • पूर्वराजा शाहलाई पोखरा विमानस्थलमा समर्थकहरूले बिदाइ गरेका थिए ।

 

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आइपुगेका छन् । उनी पोखराबाट केही समयअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गरेका हुन् ।

पूर्वराजा शाहलाई पोखरा विमानस्थलमा समर्थकहरूले बिदाइ गरेका थिए । उनले काठमाडौंमा समर्थकलाई नमस्कार गर्दै स्वागत स्वीकार गरेका छन् । समर्थकहरूले शाहलाई निर्मल निवाससम्म पुर्‍याउनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ