प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

Raju Yadav Raju Yadav
|
आइतबार, फाल्गुन ४, २०८१
|
|
२ पटक हेरिएको
Shares
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

सारांश

  •   ४ फागुन, काठमाडौं ।
  • संघीय संसदको प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर हुँदैछ ।
  • आज दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम हुन लागेको हो ।

४ फागुन, काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर हुँदैछ ।

आज दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम हुन लागेको हो ।गत मंगलबार बसेको प्रतिनिधि सभा बैठकमै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम २०८१ फागुन ४ गतेको बैठकमा हुने जानकारी गराएका थिए ।

सोही अनुसार आज कार्यसूचीमा यो कार्यक्रम राखिएको छ । प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको छ । समूहमा रहेका सदस्यहरुले आफ्नो प्रश्न लिखित रुपमा दर्ता गराइसकेका छन् । तिनै प्रश्न संसदमा प्रधानमन्त्रीलाई सोध्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पक्राउ परेका पूर्वमन्त्री खड्का पनि अस्पताल भर्ना
पक्राउ परेका पूर्वमन्त्री खड्का पनि अस्पताल भर्ना
काम नगरिदिएको झोँकमा माओवादीका कार्यकर्ताले लेखा अधिकृतमाथि दले कालोमोसो
काम नगरिदिएको झोँकमा माओवादीका कार्यकर्ताले लेखा अधिकृतमाथि दले कालोमोसो
सिरहा–उदयपुरका विकट बस्तीलाई जोड्ने कच्ची ‘ट्रयाक’ खुल्यो
सिरहा–उदयपुरका विकट बस्तीलाई जोड्ने कच्ची ‘ट्रयाक’ खुल्यो
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै
महोत्तरीकाे एक वस्तीमा भीषण आगलागी, १५० बढी घरगोठ जले
महोत्तरीकाे एक वस्तीमा भीषण आगलागी, १५० बढी घरगोठ जले
सहकारी ठगी आरोपमा पूर्व रजिष्ट्रार पराजुली पक्राउ
सहकारी ठगी आरोपमा पूर्व रजिष्ट्रार पराजुली पक्राउ
अन्तरिक्षमा फसेका विल्मोर र विलियम्स अर्को वर्ष मात्र फर्कने
अन्तरिक्षमा फसेका विल्मोर र विलियम्स अर्को वर्ष मात्र फर्कने
आज सुनको मूल्य स्थिर रहदा चाँदीको मूल्य घट्यो
आज सुनको मूल्य स्थिर रहदा चाँदीको मूल्य घट्यो
अर्थमन्त्रीले गरे क्षतिग्रस्त बुटवल उपमहानगर भवनको अवलोकन
अर्थमन्त्रीले गरे क्षतिग्रस्त बुटवल उपमहानगर भवनको अवलोकन
पोखराका घाइते पौडेल र आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइयो
पोखराका घाइते पौडेल र आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइयो