भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा, ट्रम्पसँग भेटवार्ता
सारांश
- १ फागुन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली समयाअनुसार बिहीबार बिहान अमेरिका पुगेका छन्।
- समाचार एजेन्सी पीटीआईका अनुसार मोदीलाई अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित राष्ट्रपतिको अतिथि गृह ब्लेयर हाउसमा राखिएको छ।
- भारतीय मूलका धेरै मानिस प्रधानमन्त्री मोदीलाई स्वागत गर्न ब्लेयर हाउस पुगेका छन्।

१ फागुन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली समयाअनुसार बिहीबार बिहान अमेरिका पुगेका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार मोदीलाई अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित राष्ट्रपतिको अतिथि गृह ब्लेयर हाउसमा राखिएको छ।भारतीय मूलका धेरै मानिस प्रधानमन्त्री मोदीलाई स्वागत गर्न ब्लेयर हाउस पुगेका छन्।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया