प्रि-ओपन सेसनमा नेप्से ३.२९ अंकले बढ्यो
सारांश
- काठमाडौं – साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.
- २९अंकले बढेको छ ।
- यससँगै सूचक २६८७।

काठमाडौं – साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२९अंकले बढेको छ । यससँगै सूचक २६८७।१६ को विन्दुमा कायम भएको छ ।

बुधवार प्रि ओपन सेसनमा १ करोड ६१ लाख लाख ५९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ६८ कम्पनीको २६ हजार ७ सय २० कित्ता सेयर कारोबार भएको छ । ३४ कम्पनीको भाउ बढेको छ भने २६ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय ४७ वटा कारोबार भएको हो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया