नीशमले बनाए एनपीएलकै फास्टेस्ट अर्धशतक
सारांश
- २९ मंसिर, काठमाडौं।
- जनकपुर बोल्ट्सका जीमी नीशमले नेपाल प्रिमियर लिग एनपीएलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गरेका छन् ।
- उनले अहिले भइरहेको चितवन राइनोज विरुद्धको खेलमा १८ बलमै अर्धशतक प्रहार गरेका हुन् ।
२९ मंसिर, काठमाडौं। जनकपुर बोल्ट्सका जीमी नीशमले नेपाल प्रिमियर लिग एनपीएलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गरेका छन् ।उनले अहिले भइरहेको चितवन राइनोज विरुद्धको खेलमा १८ बलमै अर्धशतक प्रहार गरेका हुन् ।

उनले ४ चौका ५ छक्का प्रहानर गर्दै अर्धशतक पूरा गरेका हुन् । यसअघि सुदूरपश्चिम रोएल्सका कप्तान दीपे्न्द्र सिंह ऐरीले २३ बलमा अर्धशतक प्रहार गरेका थिए ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया