एनपीएल : विराटनगर किंग्स १२७ रन बनाएर अलआउट

Raju Yadav Raju Yadav
|
शनिबार, मंसिर १५, २०८१
|
|
३ पटक हेरिएको
Shares
एनपीएल : विराटनगर किंग्स १२७ रन बनाएर अलआउट

सारांश

  •   १५ मंसिर, काठमाडौं ।
  • नेपाल प्रिमिर लिगको उद्घाटन खेलमा विराटनगर किंग्स १२७ रन बनाएर १९ ओभरमा अलआउट भएको छ ।
  • टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरलाई जनपुर किंग्सले १९ ओभरमा अलआउट गरेको हो ।

 

१५ मंसिर, काठमाडौं । नेपाल प्रिमिर लिगको उद्घाटन खेलमा विराटनगर किंग्स १२७ रन बनाएर १९ ओभरमा अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरलाई जनपुर किंग्सले १९ ओभरमा अलआउट गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?