जबरजस्ती करणी गरेको अभियोयामा एक जना पक्राउ

Raju Yadav Raju Yadav
|
मंगलबार, आश्विन २९, २०८१
|
|
२ पटक हेरिएको
Shares
जबरजस्ती करणी गरेको अभियोयामा एक जना पक्राउ

सारांश

  •   २९ असोज , बर्दिया ।
  • बर्दियामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-६ बस्ने २० वर्षीय सन्तराम थारूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
  • थारूले ती किशोरीलाई सोही नगरपालिका-१० गुमस्तास्थित धधवारदेखि गुमस्ता गाउँ जाने बाटोमा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

२९ असोज , बर्दिया । बर्दियामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-६ बस्ने २० वर्षीय सन्तराम थारूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

थारूले ती किशोरीलाई सोही नगरपालिका-१० गुमस्तास्थित धधवारदेखि गुमस्ता गाउँ जाने बाटोमा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडाैंको पवित्रनगरबाट ११ जुवाडे पक्राउ
काठमाडाैंको पवित्रनगरबाट ११ जुवाडे पक्राउ
सप्तरीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २६ घाइते
सप्तरीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २६ घाइते
बैङ्कक सोचपत्र २०३० जारी गर्दै बिम्स्टेक शिखर सम्मेलन सम्पन्न
बैङ्कक सोचपत्र २०३० जारी गर्दै बिम्स्टेक शिखर सम्मेलन सम्पन्न
नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
सुदूरपश्चिमका सभामुख भण्डारीका अंगरक्षक बोहोराको स्कुटर दुर्घटनामा मृत्यु
सुदूरपश्चिमका सभामुख भण्डारीका अंगरक्षक बोहोराको स्कुटर दुर्घटनामा मृत्यु
इनिशा बिक प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन बुझायो
इनिशा बिक प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन बुझायो
५० दरको ४२ करोड नोट छपाइका लागि राष्ट्र बैंकले गर्‍यो बोलपत्र आह्वान
५० दरको ४२ करोड नोट छपाइका लागि राष्ट्र बैंकले गर्‍यो बोलपत्र आह्वान
मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता
मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता
बर्दियामा मोटरसाइकल दु*र्घटनामा परि एक जनाको मृ*त्यु
बर्दियामा मोटरसाइकल दु*र्घटनामा परि एक जनाको मृ*त्यु
एक देश, दुई राष्ट्रपति : तान्जानियाको राजनीतिक तानाबाना
एक देश, दुई राष्ट्रपति : तान्जानियाको राजनीतिक तानाबाना