हुम्लामा मोटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

Raju Yadav Raju Yadav
|
बुधबार, आश्विन १६, २०८१
|
|
२ पटक हेरिएको
Shares
हुम्लामा मोटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

सारांश

  •   १६ असोज ,सुर्खेत ।
  • घर सजावटका लागि माटो खन्ने क्रममा माथिबाट आएको मोटोको ढिस्कोमा पुरिएर हुम्लामा दुई जनाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा ताँजाकोट गाउँपालिकाका रोजगार शाखा सहसंयोजक रहेका अन्दाजी २५ वर्षीय प्राविधिक ध्रुव र सोही गाउँकी २४ वर्षीया मनसुरा मल्ल रहेका छन् ।

१६ असोज ,सुर्खेत । घर सजावटका लागि माटो खन्ने क्रममा माथिबाट आएको मोटोको ढिस्कोमा पुरिएर हुम्लामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताँजाकोट गाउँपालिकाका रोजगार शाखा सहसंयोजक रहेका अन्दाजी २५ वर्षीय प्राविधिक ध्रुव र सोही गाउँकी २४ वर्षीया मनसुरा मल्ल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका सुचना अधिकारी नरेन्द्र चन्दका अनुसार ताँजाकोट गाउँपालिका–३ रामगाउँका उनीहरू दसैँमा घर सजावटका लागि बुधबार बिहान माटो खन्न गएका थिए । माटो खन्नेक्रममा माथिबाट खसेको माटोको ढिस्कोमा परी उनीहरूको मृत्यु भएको चन्दले  बताए । सँगै माटो लिन गएका सोही ठाउँमा अन्दाजी २६ वर्षीय लालबहादुर शाही घाइते भएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार यादवको हत्या योजनाको सिसिटीभी भिडियो फेला, धनुषा प्रहरी सख्त
पत्रकार यादवको हत्या योजनाको सिसिटीभी भिडियो फेला, धनुषा प्रहरी सख्त
तिब्बत भूकम्पमा अहिलेसम्म ३६ जनाको मृत्यु पुष्टि, नेपालको अवस्था के छ ?
तिब्बत भूकम्पमा अहिलेसम्म ३६ जनाको मृत्यु पुष्टि, नेपालको अवस्था के छ ?
मुग्लिन-नौबिसे सडक दिउँसो बन्द हुने
मुग्लिन-नौबिसे सडक दिउँसो बन्द हुने
कोरला नाका तीन दिन सम्मका लागि बन्द
कोरला नाका तीन दिन सम्मका लागि बन्द
नगरपालिकाको बेवास्तापछि स्थानीय युवाद्वारा सडक मर्मत
नगरपालिकाको बेवास्तापछि स्थानीय युवाद्वारा सडक मर्मत
एमाले नेता महेश बस्नेतले सार्वजनिक गरे घर जलाउने व्यक्ति
एमाले नेता महेश बस्नेतले सार्वजनिक गरे घर जलाउने व्यक्ति
जाजरकोट भूकम्प : घाइते रुकुम पश्चिमका एक जनाको उपचारका क्रममा मृत्यु
जाजरकोट भूकम्प : घाइते रुकुम पश्चिमका एक जनाको उपचारका क्रममा मृत्यु
भारतको लखनउमा गुडिरहेको बसमा आगलागी, पाँच जनाको मृत्यु
भारतको लखनउमा गुडिरहेको बसमा आगलागी, पाँच जनाको मृत्यु
ललिता निवास क्षेत्र सात दिन भित्र खालि गर्न काठमाडौं महानगरको सूचना
ललिता निवास क्षेत्र सात दिन भित्र खालि गर्न काठमाडौं महानगरको सूचना
मधेस प्रदेशमा मिर्गौला उपचार केन्द्र स्थापना गरिने
मधेस प्रदेशमा मिर्गौला उपचार केन्द्र स्थापना गरिने