मधेस प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २२, २०८१
|
|
३ पटक हेरिएको
Shares
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

सारांश

  •   २२ असार, जनकपुरधाम ।
  • मधेस प्रदेशबाट मुख्यमन्त्री शतिस सिंहले सदनबाट विश्वासको मत पाएका छन् ।
  • प्रदेश सभाबाट मुख्यमन्त्री सिंहले ६७ जना सांसदको विश्वासको मत पाएका हुन् ।

 

२२ असार, जनकपुरधाम । मधेस प्रदेशबाट मुख्यमन्त्री शतिस सिंहले सदनबाट विश्वासको मत पाएका छन् ।

प्रदेश सभाबाट मुख्यमन्त्री सिंहले ६७ जना सांसदको विश्वासको मत पाएका हुन् । प्रदेश सभामा रहेको १०७ सांसदहरूमध्ये ६७ जना सांसदहरूको उनको पक्षमा मतदान गरेको सभामुख रामचन्द्र मण्डलले बताए । यसै गरी ३४ जना सांसदले भने उनको विपक्षमा मतदान गरेको प्रदेश सभामुखको कार्यालयले जानकारी दिएको छ । माओवादी र एकीकृत समाजवादीको समर्थनमा बनेको सिंह नेतृत्वको सरकारले भने विश्वासको मतको विपक्षमा मतदान गरेका छन् भने कांग्रेस, एमाले, जनमत, लोसपाले पक्षमा मतदान गरेको छ ।

योसँगै जसपा नेपालले पनि सरकारको विपक्षमा मतदान गरेको थियो । गत जेठ २५ गते प्रदेश प्रमुखको कार्यालयबाट मुख्यमन्त्रीमा जनमतको तर्फबाट सिंह नियुक्त भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?