लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा आचार्य नियुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ३२, २०८१
|
|
२ पटक हेरिएको
Shares
लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा आचार्य नियुक्त

सारांश

  •   ३२ जेठ, काठमाडौँ ।
  • लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा डा.
  • तिलकराम आचार्य तेस्रो कार्यकालका लागि नियुक्त भएका छन् ।

३२ जेठ, काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा डा.तिलकराम आचार्य तेस्रो कार्यकालका लागि नियुक्त भएका छन् ।

कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आचार्यलाई तेस्रो कार्यकालका लागि रजिस्ट्रारमा नियुक्त गरेका हुन् । रजिष्ट्रार छनोटका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा.रमेश पौडेलको अध्यक्षतामा तीन सदस्यीय समिति बनेको थियो । जसमा मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा उपेन्द्र कोइराला र प्राडा पुष्कर बज्राचार्य थिए । समितिले खुला रूपमा आवेदन आह्वान गरेको थियो । रजिस्ट्रारका लागि ९ जनाले आवेदन दिएका थिए ।

पहिलो नम्बरमा सिफारिस भएका आचार्यलाई उपकुलपति प्रा.डा.सुवर्णलाल बज्राचार्यले रजिष्ट्रार नियुक्तिका लागि कुलपति समक्ष सिफारिस गरेका थिए । सोही आधारमा कुलपति प्रचण्डले शुक्रबार आचार्यलाई रजिस्ट्रारमा नियुक्त गरेका हुन् । यसअघि उनी दुई कार्यकाल लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार बनिसकेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुबईमा ४५ नेपाली युवा अलपत्र
दुबईमा ४५ नेपाली युवा अलपत्र
नेप्सेको सीईओ बन्न १० जनाले दिए आवेदन
नेप्सेको सीईओ बन्न १० जनाले दिए आवेदन
त्रिविका ८९ हजारभन्दा बढी विद्यार्थीको ग्रेसलिष्ट पारित
त्रिविका ८९ हजारभन्दा बढी विद्यार्थीको ग्रेसलिष्ट पारित
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने आरोपमा एक जना पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने आरोपमा एक जना पक्राउ
पशुपति मन्दिरमा करिब डेढ लाख भक्तजनहरुले गरे दर्शन
पशुपति मन्दिरमा करिब डेढ लाख भक्तजनहरुले गरे दर्शन
शिक्षा विधेयकमा निजी विद्यालयका ५ बुँदे माग, सञ्चालकहरूले गरे सडक आन्दोलन घोषणा
शिक्षा विधेयकमा निजी विद्यालयका ५ बुँदे माग, सञ्चालकहरूले गरे सडक आन्दोलन घोषणा
दार्जिलिङ घुम्न भन्दै भारतको पुणे पुर्‍याएर नेपाली महिला बिक्री
दार्जिलिङ घुम्न भन्दै भारतको पुणे पुर्‍याएर नेपाली महिला बिक्री
इजरायलबाट फर्कन ८ सय ८५ जना नेपालीले नाम टिपाएका छन् : परराष्ट्रमन्त्री राणा
इजरायलबाट फर्कन ८ सय ८५ जना नेपालीले नाम टिपाएका छन् : परराष्ट्रमन्त्री राणा
निरन्तर पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध
निरन्तर पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध
१०–१५ हजारका जुलुस सधैं निस्किन्छन्, भोलि पनि हुने त्यही हो : प्रधानमन्त्री
१०–१५ हजारका जुलुस सधैं निस्किन्छन्, भोलि पनि हुने त्यही हो : प्रधानमन्त्री