सर्लाही  प्रहरीद्धारा झन्डै १५ बिघामा लगाएको अवैध गाजा खेति नष्ट

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २२, २०८०
|
|
२ पटक हेरिएको
Shares
सर्लाही  प्रहरीद्धारा झन्डै १५ बिघामा लगाएको अवैध गाजा खेति नष्ट

सारांश

  • २२ मंसिर, सर्लाही।
  • सर्लाही जिल्लाको लालबन्दी १४ नारायण खोलाको  विभिन्न स्थानमा लगाईएको अवैध गाँजा खेती फडानी गरिएको  छ ।
  • जिल्लाका सम्पूर्ण सुरक्षा टोलीद्वारा  लालबन्दी १४ नारायण खोलाको  विभिन्न स्थानमा लगाईएको अवैध गाँजा खेती गोप्य सूचनाको आधारमा फडानी गरिएको  छ ।

२२ मंसिर, सर्लाही। सर्लाही जिल्लाको लालबन्दी १४ नारायण खोलाको  विभिन्न स्थानमा लगाईएको अवैध गाँजा खेती फडानी गरिएको  छ ।

जिल्लाका सम्पूर्ण सुरक्षा टोलीद्वारा  लालबन्दी १४ नारायण खोलाको  विभिन्न स्थानमा लगाईएको अवैध गाँजा खेती गोप्य सूचनाको आधारमा फडानी गरिएको  छ । अबैध रुपमा लुकाईछिपाई नारायण खोलाको बिभिन्न स्थानमा करीब १५ बिघामा लगाएको अबैध गाँजाका बोट फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरिक्षक प्रबिण धितालले बताए । गाँजा फडानीका लागी अभियान नै सञ्चालन गरिएकोले विभिन्न ठाउँमा लगाईएका गाँजा खेती नसकिएसम्म फडानी कार्य जारी रहने एसपी धितालले  बताए । गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारवाही हुने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?