राजकीय सम्मानकासाथ नेम्वाङको अन्तिम बिदाइ
सारांश
- काठमाडौं ।
- नेकपा (एमालें) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्याघाट पुर्याइएको छ ।
- आज (बिहीबार) बिहान १० बजे बालुवाटारबाट उनको पार्थिव शरीर अन्त्येष्टिका लागि शवयात्रा शुरू भएको थियो ।
काठमाडौं । नेकपा (एमालें) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्याघाट पुर्याइएको छ । आज (बिहीबार) बिहान १० बजे बालुवाटारबाट उनको पार्थिव शरीर अन्त्येष्टिका लागि शवयात्रा शुरू भएको थियो । नेम्वाङको मंगलबार बिहान २ बजे हृदयघातका कारण निधन भएको थियो । नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानसाथ गरिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । नेम्वाङको निधनमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया