समाचार

अस्पतालकाे इमर्जेन्सी कक्षमा बालिकाको मृत्युबारे छानबिन गर्न समिति गठन

२० भदौ, काठमाडौं । उपचार नपाएर कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमै बालिकाको मृत्यु भएको विषयको छानबिनका लागि अस्पताल प्रशासनले समिति गठन…