समाचार

आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय

५ जेठ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।…