मधेस प्रदेश

सर्लाहीमा बोलेरोबाट २४४ किलो गाँजा बरामद, एक युवक पक्राउ।

४ वैशाख, सर्लाही। प्रतिबन्धित लागू औषध गाँजाको ओसारपसारमा संलग्न एक युवकलाई लालबन्दी क्षेत्रबाट २४४ किलो गाँजासहित नियन्त्रणमा लिइएको छ। ईलाका…