अन्य

दुलेगौडा–हर्कपुर मार्ग धमाधम कालोपत्र गरिँदै

  दमौली (तनहुँ), २८ चैतः शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा हर्कपुर मोटरमार्गअन्तर्गत बेसारेगौडा खण्डमा ट्रयाक खुलेको ३१ वर्षपछि कालोपत्र गर्न थालिएको छ…