१ चैत्र २०८२, आईतवार

रास्वपाको सचिवालय बैठक आज बस्ने

 

१ चैत,काठमाडौं 

राष्ट्रिय स्वतन्त्र पार्टी  रास्वपा को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक भोली आज बिहान १० बजे वनस्थली पार्टी कार्यालयमा बस्ने भएको हो ।

बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषय छलफद हुनेछ । निर्वाचन आयोगले समानुपातिकतर्फका सांसद्को सूची बुझाउन आजसम्मको समय दिएको छ ।

Post Comment

छुटाउनुभयो कि ?