१ चैत्र २०८२, आईतवार

आठ वर्षअघि नै सर्वोच्चको व्याख्या : प्रधानमन्त्री बन्न सांसदको शपथ अनिवार्य छैन’

 

१ चैत,काठमाडौं ।

अघिल्लो साता नै प्रत्यक्ष र समानूपातिकको मतगणना टुंग्याएको निर्वाचन आयोगले बढीमा दुई/तीन दिनभित्र राष्ट्रपति समक्ष निर्वाचन सम्पन्न प्रतिवेदन बुझाउँदैछ । त्यसपछि राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमतप्राप्त दलको नेताको हैसियतले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् ।

रास्वपाले यसअघि नै बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेर निर्वाचन प्रचारप्रसार गरेको थियो । तर, यसक्रममा नै कतिपयले प्रश्न उठाउन थालेका छन्, ‘प्रतिनिधिसभा सदस्यको हैसियतले सांसदले शपथ नलिई प्रधानमन्त्री नियुक्त गर्न मिल्छ कि मिल्दैन ?

Post Comment

छुटाउनुभयो कि ?