८ चैत्र २०८२, आईतवार

एमाले चुनाव : ५६० मत खस्यो

 

२ पुस, काठमाडौं ।

नेकपा एमाले को ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका निम्ति मतदान जारी छ ।

विहान ९ बजेर १० मिनेटमा सुरु भएको मतदान अहिले २ ः ३१ अर्थात यो समाचार तयार पार्दासम्म ५६० जनाले मतदान गरेका छन् । एमाले महाधिवेशनमा २२६३ प्रतिनिधि सहभागी छन् । तीमध्ये अधिकांश मतदानमा सहभागी छन् ।

Post Comment

छुटाउनुभयो कि ?