८ चैत्र २०८२, आईतवार

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ

९ भदौ, काठमाडौं ।

आज राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । बैठक सोमबार दिनको २:३० बजे समितिको बैठक कक्षमा बस्ने भएको हो ।

बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।

Post Comment

छुटाउनुभयो कि ?