साउन २९ देखि पूरक परीक्षा हुने
१३ असार, काठमाडौं ।
एसईईको पूरक परीक्षा आगामी साउन २९ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलनमार्फत साउन २९ गतेदेखि ग्रेडवृद्धि या पूरक परीक्षा साउन २९ देखि सञ्चालन हुने जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment