जुवातास खेलेको आरोपमा ललितपुरबाट ४ जना पक्राउ
११ असार, काठमाडौं ।
जुवातास खेलेको आरोपमा ललितपुरबाट चार जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–१४ बाडेगाउँबाट प्रहरीले मंगलबार दिउँसो चार जनालाई पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment