सर्पले डसेर डिभिजन वन कार्यालयका कर्मचारीको मृ*त्यु

२२ जेठ, महोत्तरी ।
सर्पले डसेर डिभिजन वन कार्यालय महोत्तरीका एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका नम्बर १० लक्ष्मिनिया (बटौवा) निवासी १७ वर्षीय छोरा रुपेश महतो रहेका छन् । डिभिजन वन कार्यालय, लक्ष्मिनियामा करार सेवामा कार्यरत महतोलाई गएराति करिब १ बजे सर्पले पेटमा एक पटक र तिघ्रामा दुई पटक गरी तीन पटक डसेको थियो ।





Post Comment