रास्वपा नेतृ राई एमालेमा प्रवेश
३० चैत, झापा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ प्रियाकुमारी राई आज नेकपा (एमाले) मा प्रवेश गरेकी छन् । नेकपा (एमाले)को झापा जिल्ला कमिटीले शनिवार दमकमा आयोजना गरेको जागरणसभा उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव राइ एमालेमा प्रवेश गरेकी हुन् । उनलाई पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् । राई भूपु सैनिक आवासीय माविका प्रिन्सिपल समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment