दाङमाको तुलसीपुरमा एक महिला मृत फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन १७, २०८१
|
|
२५ पटक हेरिएको
Shares
दाङमाको तुलसीपुरमा एक महिला मृत फेला

सारांश

  • तुलसीपुर–३ राम्रीस्थित भित्री कच्ची सडकमा शनिबार बिहान महिला मृत फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
  • उनको परिचय खुलेको छैन।
  • महिलाले बोकेको व्यागमा भेटिएको कागजपत्रमा सीता पोख्रेल, बर्ष ४०, बिरेन्द्रनगर नगरपालिका–१२ सुर्खेत लेखिएको छ।

१७ फागुन,  दाङ– दाङको तुलसीपुरमा एक महिला मृत फेला परेकी छिन्। तुलसीपुर–३ राम्रीस्थित भित्री कच्ची सडकमा शनिबार बिहान महिला मृत फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

उनको परिचय खुलेको छैन। महिलाले बोकेको व्यागमा भेटिएको कागजपत्रमा सीता पोख्रेल, बर्ष ४०, बिरेन्द्रनगर नगरपालिका–१२ सुर्खेत लेखिएको छ। उक्त काजगपत्रमा लेखिएको नामकै ती महिलाको हुन् वा होइनन् भन्नेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।घटना शंकास्पद नदेखिएको पनि एक प्रहरी अधिकारीले बताए। ‘घटना शंकास्पद देखिँदैन। उनी हराएको महिला हुन सक्छ’, ती प्रहरी अधिकारीले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसारकोट दरबारको पुनःनिर्माण गरिँदै
संसारकोट दरबारको पुनःनिर्माण गरिँदै
म्यानमारका भूकम्पपीडितलाई राहत बोकेर उड्यो नेपाली सेनाको टोली
म्यानमारका भूकम्पपीडितलाई राहत बोकेर उड्यो नेपाली सेनाको टोली
कानेपोखरी बजारमा रहेको बान्तवा होटलमा एक
कानेपोखरी बजारमा रहेको बान्तवा होटलमा एक
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
अभिनेता विजयको र्‍यालीमा भएको भागदौडमा मृ*त्यु भएकाको संख्या ३९ पुग्यो
अभिनेता विजयको र्‍यालीमा भएको भागदौडमा मृ*त्यु भएकाको संख्या ३९ पुग्यो
आजको मौसम : हिमाली र पहाडी भूभागको थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : हिमाली र पहाडी भूभागको थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्लाहीको यी गाउँहरुमा कार्यकर्ता भेटघाटमा व्यस्त, पुर्व प्रधानमन्त्री ‘प्रचण्ड
सर्लाहीको यी गाउँहरुमा कार्यकर्ता भेटघाटमा व्यस्त, पुर्व प्रधानमन्त्री ‘प्रचण्ड
कर्णालीका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिन्छ : मन्त्री यादव
कर्णालीका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिन्छ : मन्त्री यादव
प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट
प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट
८२ राउन्ड गोलीसहित भारतीय नागरिक नियन्त्रणमा
८२ राउन्ड गोलीसहित भारतीय नागरिक नियन्त्रणमा