१३ श्रावण २०८२, सोमबार

अज्ञात समूहद्वारा रुपन्देहीमा गोली हानी एक युवकको हत्या

 

१७ फागुन,  काठमाडौँ– रुपन्देहीको मायादेवी गाउँपालिका–२ चटहवामा अज्ञात समूहले गोली हानेर एक युवकको हत्या गरेको छ। शनिबार बिहान करिब ७ बजेतिर घरमै रहेका २९ वर्षीय राकेश लोधमाथि गोली हानिएको थियो।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सुरज कार्कीले जानकारी दिए। लोधको टाउको गोली लागेको छ। प्रहरीले घटनास्थलबाट मुचुल्का उठाइरहेको छ। थप विवरण पोष्टमार्टम रिपोर्टपछि खुल्ने प्रवक्ता कार्कीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?