२६ जेष्ठ २०८२, आईतवार

प्रधानमन्त्री ओली पोखरा जाँदै

८ फागुन, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार पोखरा जाँदै छन् । उनी पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहमा भाग लिन पोखरा जान लागेका हुन् ।

पोखरा विश्वविद्यालयका कुलपति समेत रहेका उनले दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विद्यार्थीहरूलाई दीक्षित गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाउको छ । बिहान ११ गते पोखरा महानगरपालिका वडा नम्बर ३० स्थित ढुंगेपाटनमा कार्यक्रम तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?