अमेरिकी संघीय कर्मचारी फेरि कटौती गर्ने ट्रम्पको निर्णय

१५ फागुन, काठमाडौं । अमेरिकामा ट्रम्प प्रशासनले संघीय निकायलाई ठूलो मात्रामा कर्मचारी कटौती गर्न निर्देशन दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकपछि यस्तो निर्देशन दिएका हुन् । ट्रम्पको पहिलो क्याबिनेट बैठकमा सरकारी दक्षता विभागका प्रमुख एलन मस्क पनि उपस्थित थिए, जुन प्रशासनिक लागत कम गर्न स्थापना गरिएको हो । समाचार एजेन्सी रोयटर्सका […]
जापानमा बस्तीमा डढेलो प्रवेश गर्दा ८० भन्दा बढी भवनमा क्षति

१५ फागुन, काठमाडौं । उत्तरी जापानमा लागेको डढेलोका कारण ८० भन्दा बढी भवनमा क्षति पुगेको छ भने सयौं बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।सार्वजनिक प्रसारक एनएचकेमा प्रसारण गरिएको फुटेजमा इवाते क्षेत्रको ओफुनातोको जङ्गली क्षेत्रमा आगोले धेरै घरहरू जलेको फ्रेममा परिणत भएको देखाइएको छ । स्थानीय नगरपालिकाले दिएको जानकारीअनुसार नजिकैका करिब ६०० बासिन्दालाई सुरक्षित स्थानमा […]
हङकङको युनलङमा ७ वटा गाडी ठोकिए, एक जनाको मृत्यु, ६ घाइते

१५ फागुन, बिहीबार हङकङको युनलङ राजमार्गमा सात वटा कार ठोकिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। बिहान साढे ७ बजेतिर सापपाट ह्युङको चोकनजिकैको युनलङ राजमार्गमा चार वटा निजी कार र तीन वटा ट्रक ठोकिएका हुन्। दुर्घटनामा एउटा ट्रकका चालकको मृत्यु भएको हो। बेहोस अवस्थामा उद्धार गरी पोकओई अस्पताल पुर्याइएका उनलाई […]
पश्चिम अफगानिस्तानमा बाढीबाट २१ जनाको मृत्यु, ६ जना घाइते

१५ फागुन, पश्चिमी अफगानिस्तानको फराह प्रान्तमा भारी वर्षा र अचानक आएको बाढीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएको स्थानीय अधिकारीले जनाएका छन्। भारी वर्षाका कारण प्रान्तको कलाका जिल्लामा बाढी आएको थियो। गत सोमवारदेखि अफगानिस्तानको अधिकांश भागमा वर्षा र हिमपात भइरहेको छ। अफगानिस्तानको मौसम विभागले देशका ३४ प्रान्तमध्ये ३२ वटामा […]
महाकुम्भ मेला विश्व इतिहासमा अदभूत : ६६ करोडभन्दा बढी व्यक्तिले गरे गंगा नदीमा स्नान

१५ फागुन, काठमाडौँ । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा लागेको महाकुम्भ मेलामा ६६ करोडभन्दा बढी व्यक्तिले गंगा नदीमा स्नान गरेका अधिकारीहरुले बताएका छन् । महाशिवरात्रिको दिनदेखि महाकुम्भ औपचारिक रुपमा समापन भएको घोषणा गरिएको छ । यद्यपि मेलास्थल खाली हुन भने एक हप्ताभन्दा बढी लाग्ने अनुमान छ । महाकुम्भ मेला गत पुस २९ (१३ जनवरी)देखि सुरु भएको […]
हमासले आज थप चार शव इजरायललाई हस्तान्तरण गर्ने

१५ फागुन, प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलले समानान्तर रूपमा आज बन्धक र कैदी रिहा गर्दैछन्। गत साता रिहा गर्ने भनिएका ६ सयभन्दा बढी प्यालेटिनी कैदी रिहा गर्ने विषयमा इजरायल सहमत भएसँगै गाजा युद्धविराम भंग हुने खतरा तत्कालका लागि टरेको छ। प्रत्युत्तरमा हमासले आज चार जना मृतक बन्धकको शव इजरायललाई हस्तान्तरण गर्नेछ। हमासले गत […]
विमानस्थलबाट ३. ७४५ किलो सुन बरामद, ४ विदेशी नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास गरी बाहिरिने क्रममा प्रहरीले उज्वेकिस्तानका चार नागरिकबाट तीन किलोभन्दा बढी तौलको सुन बरामद गरेको छ । बुधबार भन्सार जाँच सकेर निस्कन लाग्दा शंका लागेपछि गरिएको खानतलासीमा उनीहरूले मलद्वारमा लुकाएर ल्याएको ३ किलो ७४५ ग्राम सुन फेला परेको हो । विमानस्थल भन्सार सुरक्षाका लागि खटिएका वरिष्ठ प्रहरी उपरीक्षक […]
अमेरिकामा यौन दुर्व्यवहारको आरोपमा दुई नेपालीमाथि मुद्दा दायर

१५ फागुन, अमेरिका : यौन दुर्व्यवहारको आरोपमा दुई नेपालीलाई प्रहरीले मुद्दा दायर गरेको छ। मिनिसोटा राज्यको र्स्टन्स काउन्टी कोर्टमा र्स्टन्स काउन्टी प्रहरीले मुद्दा दायर गरेको हो। २० वर्षीय फयाल र १९ वर्षीय तामाङमाथि प्रहरीले फेब्रुअरी २१ मा मुद्दा दायर गरेको छ। अदालतबाट पक्राउ पुर्जी जारी भएपनि हाल, उनीहरू मिनिसोटामा नभेटिएकाले प्रहरीले राष्ट्रव्यापी खोजी अभियान […]
सुडानमा सैनिक विमान दुर्घटना, कम्तीमा ४६ जनाको मृत्यु

१४ फागुन, काठमाडौँ– सुडानको खार्तुमको बाहिरी इलाकामा रहेको एक आवासीय क्षेत्रमा एउटा सैन्य यातायातको विमान दुर्घटना हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको खार्तुमको राज्य सञ्चालित समाचार संस्थाले जनाएको छ। उक्त घटनामा कम्तीमा १० जना घाइते भएको जनाइएको छ।सेनासम्बद्ध स्वास्थ्य मन्त्रालयले विमानमा सवार १९ जनाको मृत्यु भएको पुष्टि गरेको छ। राजधानीको उत्तरपश्चिममा रहेको ओमदुरमानमा रहेको सेनाको सबैभन्दा […]
सर्लाहीमा स्रोत नखुलेको सात लाखभन्दा बढी नेपाली रुपैयाँसहित भारतीय युवक पक्राउ

१४ फागुन, सर्लाही । सर्लाही प्रहरीले स्रोत नखुलेको सात लाखभन्दा बढी नेपाली रुपैयाँसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ। नेपाल–भारत सीमा दशगजा नजिक मलङ्गवा नगरपालिका–८ स्थित प्रहरी चौकी गोरखकाली अगाडि चेकजाँचका क्रममा भारतको बिहार राज्य, सितामढी जिल्ला, ग्राम पंचायत बिसनपुर १५ का २२ वर्षीय चन्दनकुमार महतो पक्राउ परेका हुन्। महतो बीआर ३० ए बी […]
