फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै कौडेना गाउँपालिका

धिरोज यादव ४ माघ, सर्लाही। सर्लाहीको कौडेना गाउँपालिका वडा नम्बर ३ स्थित मुख्य चोक दुर्गन्धित बन्दै गएको छ । स्थानीयले पटक–पटक फोहोर फाल्नेलाई कारबाही गर्न माग गर्दै आए पनि गाउँपालिकाको बेवास्ताले कौडेनाको मुख्य चोक दुर्गन्धित बन्दै गएको हो।होटल व्यवसायीको होटलबाट, किराना पसल लगायत अन्य थुप्रै पसलबाट निस्कने फोहोर जथाभावी फाल्ने गरेका कारण मुख्य चोकको सडक […]
राष्ट्रिय सहकारी महासंघको सँचालक पदमा निर्वाचित नथुनि यादवलाई नेफ्स्कून फिल्ड कार्यलय जनकपुरमा भब्य स्वागत

केन्द्रीय पशुपन्छी तथा मत्सय सहकारी संघको बरिष्ठ उपाध्यक्ष नथुनि यादव राष्ट्रिय सहकारी महासंघको ३१ औ बार्षिक साधारणसभा बाट सँचालक पदमा निर्वाचित भएकोमा नेफ्स्कून फिल्ड कार्यलय जनकपुरमा स्वागत गरिएको छ । एता, संचालक यादवले हाम्रो काधमा ठुलो जिम्मेवारी आएकाे कसैसँग भेदभाव नगरि कामकाज गरिने बताए । नेफ्स्कून फिल्ड कार्यलय जनकपुरमा स्वागत गरिएकाेमा उनले धन्यवाद व्यक्त गरेकाे […]
परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

हरिपुर्वा नगरपालिकामा अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा वर्ल्ड भिजन ईन्टरनेसनल नेपाल, ह्याण्डिक्याप ईन्टरनेसनल र विश्व शिक्षाको प्राविधिक सहयोग तथा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रसँगको साझेदारीमा सञ्चालित “सिकाई परियोजना” अन्तर्गत हरिपुर्वा नगरपालिकाका नगर प्रमुख बिनोद कुमार साहको अध्यक्षतामा परियोजना सल्लाहकार समिति को बैठक आज सम्पन्न भएको छ । बैठकमा सिकाई परियोजनाको अर्ध वार्षिक समिक्षा तथा पुनरावोलोकन गरिएको […]
महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी

वीरगञ्ज । नेपाल खोनेपानी संस्थानले वीरगञ्ज महानगरपालिकाको सार्वजनिक स्थानमा जडान गरेको दुई सय ७८ धाराको लाइन काट्ने तयारी गरेको छ । सार्वजनिक स्थानमा जडान गरिएका धाराको महसुलबापतको रकम महानगरपालिकाले भुक्तानी गर्न आनाकानी गरेपछि संस्थानले ती सबै धाराको लाइन काट्ने तयारी गरेको हो । खानेपानीको मुहान सुकेर पानीको समस्या भएका बेला महानगरपालिकाले महसुल भुक्तानी गर्नेगरी धारा […]
भारतीय सुटर छुटाईदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ

अमरेश कुमार पाण्डे १ माघ, कलैया । भारतीय सुटर छुटाईदिन्छु भनी रकम ठगी गर्ने एक जनालाई बारा प्रहरीले पक्राउ गरी आईतबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा महागढीमाई नगरपालिका वडा नं १ बस्ने वर्ष २३ को श्यामबाबु साह रहेको जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन्। साह विभिन्न […]
बरहथवा नगरपालिका विधालयको आ.ब. ५ -६ बर्षको सम्पती कागजात श्रेस्ता लिएर प्र.अ. फ्रहार ।

सन्तोष यादव २४ पुस, सर्लाही । सर्लाही बरहथवा नगरपालीकाको २०८०-०५-०७ गतेको निर्णय र नगरपालिकाको मिति २०८०-०५०८ गतेको वैठक निर्णय अनुसार श्री अधारभूत विधालय आनन्दनगर टाडी वाडा ८ बाट सरूवा भई गएको प्र. अ . हरिशरण रायले विदा साथ साथै आ॰व॰ को श्रेस्ता लिई फ्रहार भएको छ लेखापरिक्षणको लागी लेखापरिक्षकले यस विधालयमा २०८० -०६-०८ गतेका दिन […]
वैदेशिक रोजगारमा जान लागेका व्यक्तिहरुको लागी अभिमुखीकरण तालिम

२० पुस, सर्लाही। ब्रह्मपुरि गाउँपालिकाको आयोजनामा वैदेशिक रोजगारमा जान लागेका व्यक्तिहरुको लागी अभिमुखीकरण तालिम सम्पन्न भएका छन् । निज कार्यक्रमको प्रमुख अतिथीको रुपमा गाउँपालिका अध्यक्ष रामपदारथ साह,गाउँपालिका उपाध्यक्ष श्यामकला यादव र प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र राउत थिए भने अन्य उपस्थितिमा पालिकाका बिभिन्न पदमा कार्यरत कर्मचारीहरु रहेका थिए। यस् कार्यक्रममा वैदेशिक रोजगारमा गएका ब्यक्तिहरुको श्रम स्वीकृति […]
निषेधित क्षेत्रमा धोती दिवस मनाउँदा सीके राउतसहित कार्यकर्ता पक्राउ

१६ पुस, काठमाडौं । धोती दिवस मनाउने क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पक्राउ परेका छन् । ब्यानरसहित धोती दिवस मनाउन माइतीघर मण्डला पुगेकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष राउत, सचिव बिपी साह लगायतलाई पनि पक्राउ गरेको छ । अहिले उनीहरुलाई पुलिस क्लबमा राखिएको छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको […]
ई.बिपिन कापरको अध्यक्षतामा कम्बल वितरण

१३ पुस, सर्लाही। अमेरिकामा गठित “SAPNA”(SOCIAL ASSOCIATION OF PROFESSIONAL NEPALI IN AMERICA) एक संस्था रहेका छन् जसको सहयोगमा सर्लाहीको ब्रह्मपुरी गाउँपालिका अन्तरगतका वडा न.३ (भेलही ), वडा न.६ (नोकैल्वा-पिपरा) वडा न.७(मोहनगंज)का तिनसय बिपन्न असहाय एवं वृद्ध वर्गका व्यक्तिहरुलाई कम्बल वितरण गरिएको छ। यस कार्यक्रमको अध्यक्षता इन्जिनियर बिपिन कापरले गरेका छन्। जुन त्यहीँ गाउँपालिका वडा न.५(पररिया) […]
मध्यपहाडी राजमार्गमा काम गर्ने कम्पनी कालोसूचीमा

१२ पुस, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मध्यपहाडी राजमार्गको पर्वत खण्डमा काम गर्ने निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । एमपी/एससीएफ/ईसीसी जेभी सुर्खेतलाई तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो । एमपी/एससीएफ/ईसीसी जेभीमा पश्चिम बंगाल भारतका आदित्य सितानी नेतृत्वको एमपी सितानी एण्ड सन्स, सूर्यबहादुर खड्का नेतृत्वको सूर्य कन्स्ट्रक्सन फर्म प्रालि र […]
