भियतनाममा बाढीपहिरोको कारण कम्तिमा ९० जनाको मृ*त्यु

८ मंसिर, काठमाडौं । भियतनाममा भीषण बाढी र पहिरोका कारण एक हप्ताको अवधिमा कम्तीमा ९० जनाको ज्यान गएको छ । अक्टोबरको अन्त्यदेखि दक्षिण–मध्य भियतनाम लगातार वर्षाको चपेटामा परेपछि पर्यटकीय सहरहरू बारम्बार डुबानमा परेका छन ्। यसले करोडौं डलर बराबरको आर्थिक क्षति पुर्याएको बताइन्छ । तटीय सहर न्हा ट्राङका विस्तृत क्षेत्र पानीमा डुब्दा प्रख्यात पर्यटन […]
पत्रकार दीपेन्द्र खनियाँ मृत भेटिए

७ मंसिर, काठमाडौँ। पत्रकार दीपेन्द्र खनियाँ घरैमा मृत अवस्थामा भेटिएका छन्। काठमाडौँको थापागाउँस्थित आफ्नै घरमा उनी आइतबार बिहान मृत फेला परेका हुन्। जिल्ला प्रहरी काठमाडौँ प्रहरी प्रवक्ता एवम् एसपी पवनकुमार भट्टराईले खनियाँ मृत अवस्थामा भेटिएको पुष्टि गरेका छन् । उनका अनुसार प्रहरीले घटनास्थलको मुचुल्का गरिससकेको छ। आवश्यक कानुनी प्रक्रिया सकेर शव पोस्टमार्टमका लागि अस्पताल पठाईदैछ। […]
करेन्टलागेर गौरमा एक बालकको मृत्यु दिपेशपौडेल : रौतहट

७ मंसिर, रौतहट । रौतहटको गौरमा विधुतीय करेन्टलागेर एक बालकको मृत्यु भएको छ । गौर नगरपालिका–८ स्थित विरबहादुर साहको नवनिर्मित चार तल्ले घरको छतमाथि खेलिरहेका बालकको करेन्टलागेर शनिवार साँझ मृत्यु भएको हो । रौतहट प्रहरीका सूचना अधिकारी एवं डि एस पी विष्णु प्रदीप वस्यालका अनुसार सुनिल साहको ५ बर्षीय छोरा रितिक कुमार साहको करेन्टलागेर मृत्यु भएको […]
धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

राजेन्द्र बिश्वकर्मा, सर्लाही ७ मंसिर, सर्लाही । धनुषामा कारको ठक्करबाटश्रीमतीको मृत्यु भएको छ भने श्रीमानघाइते भएकाछन्। प्रहरीकाअनुसार आइतबार बिहानमिथिलानगरपालिका – २ नकटाझिजस्थितजनकपुरबाटढल्केवरतर्फ आउँदै गरेको बागमतीप्रदेश ०१– ०३१ च २०३६ नम्बरको कारले साइकलमा सवार दम्पतीलाई ठक्कर दिएको हो। कारको ठक्करबाट साईकलमा सवार जिल्लाकै मिथिलानगरपालिका– १ कि ५५ वर्षीया सुमित्रा देवीमहतोको मृत्यु भएको छ। कारको ठक्करबाटउनको घटनास्थलमै मृत्यु […]
हुम्लामा भालुको आ*क्रमणबाट ३ जना घाइते

७ मंसिर, हुम्ला । सिमकोट गाउँपालिका-५ सिमस्थित खर काट्ने क्रममा भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् । घाइते हुनेमा सिमकोट गाउँपालिका-५ बस्ने ५९ वर्षका लक्ष्य रावत, वर्ष ५५ की बाचु रावत र रजनी रावत घाइते भएका छन् । बाचु र लक्ष्यकी श्रीमान्-श्रीमती हुन् । भालुको आक्रमणमा परी घाइतेहरूलाई जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको […]
हुम्लामा भालुको आ*क्रमणबाट ३ जना घाइते

७ मंसिर, हुम्ला । सिमकोट गाउँपालिका-५ सिमस्थित खर काट्ने क्रममा भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् । घाइते हुनेमा सिमकोट गाउँपालिका-५ बस्ने ५९ वर्षका लक्ष्य रावत, वर्ष ५५ की बाचु रावत र रजनी रावत घाइते भएका छन् । बाचु र लक्ष्यकी श्रीमान्-श्रीमती हुन् । भालुको आक्रमणमा परी घाइतेहरूलाई जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको जिल्ला प्रहरी […]
कान्तिलोकपथमा औषधि बोकेको ट्रक ब्रेकफेल भई दुर्घटना, सडक पूर्ण अवरुद्ध

६ मंसिर, मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–८, बगुवा स्थित कान्तिलोकपथ सडकखण्डमा आज बिहान ट्रक दुर्घटना भएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बिरगञ्जबाट काठमाडौंतर्फ औषधि लोड गरी गइरहेको ना ३ ख ३१९२ नम्बरको ट्रक आज बिहान करिब ५ बजेको समयमा अचानक ब्रेकफेल भई अनियन्त्रित रुपमा सडकमै पल्टिएको इलाका प्रहरी कार्यालय, ठिंगन मकवानपुरले जनाएको छ। […]
रौतहटमा बसको ठ*क्करबाट २ वर्षीय बालकको मृ*त्यु

५ मंसिर, रौतहट । रौतहटमा बसको ठक्करबाट २ वर्षका बालकको मृत्यु भएको छ। गरूडा नगरपालिका–१ जयनगरस्थित सडकमा प्र०३–००१ ख १७२६ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने रंजन साहको छोरा २ वर्षीय आदित्य प्रहरीले जनाएको छ। बालकलाई ठक्कर दिएर बस चालक भागेका छन्। प्रहरीले फरार बस चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, एघार जना घाइते

५ मङ्सिर, पाल्पा । पाल्पाको रानीमहल नजिकै बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दाङबाट विद्यार्थी लिएर पाल्पाको तानसेन–१४ स्थित रानीमहल आएको ना ५ ख १०८९ नम्बरको यात्रुबहाक बस शुक्रबार बिहान बैकुण्ठे भिर नजिकै दुर्घटना हुँदा बसमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा परी दाङ् जिल्ला […]
कोप–३० सम्मेलन आयोजना स्थलमा आगलागी

५ मङ्सिर काठमाडौं । ब्राजिलको बेलेममा आयोजित संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन कोप–३० आयोजना स्थलमा आगलागी भएको छ । आगलागीपछि बेलम सहरका बासिन्दालाई बाहिर निकालिएको छ । (जसमध्ये जलवायु सम्पादक जस्टिन रोलाट पनि थिए) ले पभिलियन क्षेत्रमा आगो र धुवाँ देखेपछि उनीहरूलाई तुरुन्तै बाहिर निकालिएको जानकारी दिएका छन् । संयुक्त राष्ट्र संघका अधिकारीहरुका अनुसार आगो ६ […]
