१३ चैत्र २०८२, शुक्रबार
अन्तर्राष्ट्रिय खेलकुद समाचार

युएईविरुद्ध कप्तान देव खनालको शतक काठमाडौँ । एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा कप्तान देव खनालले…

प्रदेश बागमती प्रदेश समाचार

नेपाल प्रहरीले आज यी रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्दै काठमाण्डाै - नेपाल प्रहरी र…

धर्म दर्शन समाचार

आज विजयादशमी, नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाइँदै काठमाडौं- आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य…

प्रदेश बागमती प्रदेश समाचार

दसैंमा सुनसान भयो काठमाडौं उपत्यका काठमाडौं। नेपालीहरुको महान् पर्व विजयादशमी (बडादसैँ) मनाउन उपत्यकामा कामविशेषले बसोबास…

धर्म दर्शन समाचार

जनकपुरधाम। जनकपुरधामको राजदेवी मन्दिरमा यसवर्ष १५ हजारभन्दा बढी बोकाको बली दिइएको छ। यसवर्ष राजदेवी मन्दिरमा…

दुर्घटना प्रदेश बागमती प्रदेश समाचार स्वास्थ्य

हेटौंडा अस्पतालको शौचालय डस्टबिनमा नवजात शिशु मृत फेला  काठमाडौं। मकवानपुरको हेटौँडामा रहेको हेटौँडा अस्पतालमा‌‌ एउटा…

प्रदेश मधेस प्रदेश समाचार

५ कात्तिक, जनकपुर। बडाँ दसैँको आठौं दिन महाअष्टमीको अवसरमा विभिन्न शक्तिपीठमा शनिबार मध्यरातिदेखि नै खोइँच…

अन्य समाचार

प्रमोद सहनी / मकवानपुर हिन्दुहरुको महान चाड बडा दशैंको शनिबार बिहान फूलपातीकादिनमा धुमधामसंग फूलपाती भित्राइएको छ । सप्तमी अर्थात फूलपाती । यो तिथिको पनि विशेष महत्व छ । सप्तमीतिथिको दिन दशैंका लागि पूजा सामग्री स्वरुप फूलपाती आगमनमाप्रवेश गराउने गरिन्छ । फूलपातीको प्रचलन र महत्वबारे केही कथनप्रचलित छन् । घटस्थापनाको दिनदेखि नै दशैं सुरु भए पनि दशैंकोचहलपहल भने आज अर्थात फूलपातीदेखि सुरु हुन्छ । घर-घरमाफूलपाती भित्र्याएपछि दशैंको रौनक सुरु हुन्छ । शास्त्रिय विधीअनुसार शुभ साइतको प्रतिक मानेर फूलपाती भित्र्याइने गरिन्छ । विजया दशमी शनिबार सप्तमीको दिनमा धार्मिक तीर्थस्थल, मन्दिरक्षेत्रमा विधि पूर्वक देशभरीनै फुलपाती भित्राइएको हो । यसैक्रममा बागमती प्रदेशको राजधानी हेटौंडा १०–स्थितं गोरेक्षश्वरमन्दिरमा राखिएको जमरासहित शोभायात्रा नगर परिक्रमा गर्दैभुटनदेवी मन्दिरमा फूलपाती भित्राइएको छ । उक्त मन्दिरमा नेपाली सेनाको म्याउली बाजा, नेपाल प्रहरीको ब्याण्डबाजा, स्वर्गद्वारी महिला पञ्चेवाजा, झाक्री, सहित फूलपातीलेश्रृंगारीएको डोली शोभायात्राले नगर परिक्रमा गर्दै फूलपातीभित्राइएको भूटनदेवी मन्दिर व्यवस्थापन तथा धार्मिक पर्यटन विकाससमितीका अध्यक्ष राम मान श्रेष्ठले बताए । मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाई, बागमतीप्रदेशका डिआइजी किरण राणा, मकवानपुर प्रहरी प्रमुख एसपीसीताराम रिजाल, हेटौंडा उपमहानगर टोलविकास नगर समन्वयसमिति, टोलविकास वडा समन्वय समिति, टोलविकास समिति, धार्मिक एवं गैरसरकारी संस्थाका व्यक्तीत्व, राजनीतिक दलकाप्रतिनिधिहरु, धार्मिक व्यक्तीत्व लगायतको सहभागताी रहेको थियो । [video…