हेटौंडा अस्पतालको शौचालय डस्टबिनमा नवजात शिशु मृत फेला
हेटौंडा अस्पतालको शौचालय डस्टबिनमा नवजात शिशु मृत फेला
काठमाडौं। मकवानपुरको हेटौँडामा रहेको हेटौँडा अस्पतालमा एउटा नवजात शिशु फेला परेको छ।
अस्पतालको महिला शौचालयमा फोहोर फाल्ने डस्टबिनमा नवजात शिशु मृत अवस्थामा फेला परेको र उक्त शिशु कसको हो र कसले फालेको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जनकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1