जाजरकोटमा नेपाली कांग्रेसको सुरुवाती अग्रता
सारांश
- २२ फागुन,सुर्खेत ।
- जाजरकोटमा नेपाली कांग्रेसका खड्कबहादुर बिसीले सुरुवाती अग्रता लिएका छन् ।
- पहिलो २७७ मत गणनामा बिसीले १९८ मतसहित अग्रता लिएका हुन् ।
२२ फागुन,सुर्खेत ।
जाजरकोटमा नेपाली कांग्रेसका खड्कबहादुर बिसीले सुरुवाती अग्रता लिएका छन् । पहिलो २७७ मत गणनामा बिसीले १९८ मतसहित अग्रता लिएका हुन् ।

जाजरकोटमा ४७ मतसहित नेकपा एमालेका डम्बरबहादुर सिंह दोस्रो र १७ मत ल्याएर शक्तिबहादुर बस्नेत तेस्रो स्थानमा छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया