नेपालमा ‘वाक इन द टक’ को ठूलो समस्या : अर्थमन्त्री

Raju Yadav Raju Yadav
|
शनिबार, पौष १२, २०८२
|
|
३ पटक हेरिएको
Shares
नेपालमा ‘वाक इन द टक’ को ठूलो समस्या : अर्थमन्त्री

सारांश

  •   १२ पुस, काठमाडौं ।
  •   अर्थमन्त्री रामेश्वर खनालले कानुनको पालनामा सबैको कटिबद्धता नहुँदा नेपालमा सुशासन स्थापना हुन नसकेको बताएका छन् ।
  • नेपाल जन–प्रशासन संघको २६ औं वार्षिक साधारण सभा तथा २१औं राष्ट्रिय सम्मेलन–२०८२ का अवसरमा बोल्दै उनले रुल अफ ल लागू गर्नुपर्नेमा जोड दिएका हुन् ।

१२ पुस, काठमाडौं । 

अर्थमन्त्री रामेश्वर खनालले कानुनको पालनामा सबैको कटिबद्धता नहुँदा नेपालमा सुशासन स्थापना हुन नसकेको बताएका छन् । नेपाल जन–प्रशासन संघको २६ औं वार्षिक साधारण सभा तथा २१औं राष्ट्रिय सम्मेलन–२०८२ का अवसरमा बोल्दै उनले रुल अफ ल लागू गर्नुपर्नेमा जोड दिएका हुन् । उनले भने, ‘कानुन परिपालना गर्ने कुरामा कोही पनि कटिबद्ध छैन । अहिले हामीले स्थापित गर्नुपर्ने भनेको रुल अफ ल हो ।

त्यसको विकल्प छैन तर त्यो गर्न सकिएको छैन । रुल अफ ल भनेको अत्यन्त महत्वपूर्ण कुरा हो । अहिले हामीले स्थापित गर्नुपर्ने भनेको रुल अफ ल हो । त्यसको विकल्प छैन तर त्यो गर्न सकिएको छैन ।’ साथै खनालले बोलेका कुरा सबै लागु गर्न सके मात्र आशा गरेअनुसारको परिवर्तन सम्भव रहेको बताए । उनले बोलेका कुरा कतिपय अवस्थामा पूरा गर्न नसकिने उल्लेख गर्दै प्रणालीमा ‘वाक इन द टक’को ठूलो समस्या रहेको बताए ।

उनले भने, ‘सैद्धान्तिक कुराको नेपालमा त्यति मान्य छैन । हामीले के गर्छौं व्यवहारमा त्यो मान्य लाग्छ । जे बोल्छौं त्यहि गर्नको निम्ति कतिपय अवस्थामा सक्दैनौं । प्रणालीमा ‘वाक इन द टक’ को ठूलो समस्या छ । कुनै पनि दायित्व नलिइकन गर्यो भने गर्न सकिन्छ तर त्यही कुरा दायित्व लिएर गर्यो भने गर्नै सकिँदैन । गर्न सकिने कुरा मात्र बोल्ने, र बोलेको कुरा सबै गर्ने यदी हामीले गर्न थाल्यौं भने हाम्रो जेनजीले आशा गरे अनुरुपको परिवर्तन सम्भव छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुली अस्पतालमा अब विशेषज्ञ सेवा, एक सय बेडको अस्पताल भवनको मुख्यमन्त्रीले गरे उद्घाटन
सिन्धुली अस्पतालमा अब विशेषज्ञ सेवा, एक सय बेडको अस्पताल भवनको मुख्यमन्त्रीले गरे उद्घाटन
अपरेशन सिन्दूर देशको लागि गर्वको क्षण, प्रधानमन्त्री नरेन्द्र मोदी
अपरेशन सिन्दूर देशको लागि गर्वको क्षण, प्रधानमन्त्री नरेन्द्र मोदी
उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले सात पुल बगायो, डेढ करोड बढीको क्षति
उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले सात पुल बगायो, डेढ करोड बढीको क्षति
टप एन्ड टी-२० सिरिज : नेपाल र बंगलादेश ‘ए’ भिड्दै
टप एन्ड टी-२० सिरिज : नेपाल र बंगलादेश ‘ए’ भिड्दै
एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै
एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै
भारतसँगको पाँचौं टेस्टमा जित निकाल्दै अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा
भारतसँगको पाँचौं टेस्टमा जित निकाल्दै अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा
२१ फागुनको निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान
२१ फागुनको निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान
एसईईलाई मर्यादित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन
एसईईलाई मर्यादित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन
कर्णाली प्रदेश सभाद्वारा सात विधेयक पारित
कर्णाली प्रदेश सभाद्वारा सात विधेयक पारित
काभा यू-१९ महिला भलिबलका लागि नेपालको टोली घोषणा
काभा यू-१९ महिला भलिबलका लागि नेपालको टोली घोषणा