आज विश्व रेडियोग्राफी दिवस

Raju Yadav Raju Yadav
|
शनिबार, कार्तिक २२, २०८२
|
|
३ पटक हेरिएको
Shares
आज विश्व रेडियोग्राफी दिवस

सारांश

  • २२ कात्तिक, काठमाडौं ।
  • आज नोभेम्बर ८ अर्थात विश्व रेडियोग्राफी दिवस ।
  • आजविश्वभर विभिन्न कार्यक्रम गरि विश्व रेडियोग्राफी दिवस मनाइने गरिन्छ ।

२२ कात्तिक, काठमाडौं ।

आज नोभेम्बर ८ अर्थात विश्व रेडियोग्राफी दिवस । आजविश्वभर विभिन्न कार्यक्रम गरि विश्व रेडियोग्राफी दिवस मनाइने गरिन्छ । विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे जानकारी र चेतना फैलाउने उद्देश्यकामा साथ हरेक वर्ष ८ नोभेम्बरमा विश्व रेडियोग्राफी दिवस मनाउने गरिन्छ । रेडियोग्राफीलाई एक्सरे वा विकिरण पनि भन्ने गरिन्छ । विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको आविष्कार गरेका थिए ।

आधुनिक चिकित्सा प्रणालीमा यसले ठूलो महत्व राख्दछ । रेडियोग्राफीलाई सामान्यतया हामी एक्स–रे अथवा विकिरण भनेर पनि बुझ्दछौँ । विश्वभरका रेडियोग्राफरहरूले रेडियोग्राफीलाई क्यारियरको रूपमा प्रवद्र्धन गर्न, आधुनिक स्वास्थ्य सेवामा महत्त्वपूर्ण योगदान र निदान इमेजिङ र विकिरण थेरापीको जनचेतना बढाउने मौकाको रूपमा यस दिनलाई विश्वभरि नोभेम्बर ८ तारिखमा मनाउने चलन छ ।

विश्व रेडियोग्राफी दिवस २०२५ कोनारा’RadiographersM Seeing the Unseen’यसको अर्थ, रेडियोग्राफरहरूले एक्स–रे, सीटी, र एमआरआई जस्ता इमेजिङ प्रविधि प्रयोग गरी शरीरभित्रका तिन कुराहरू हेर्छन् । जुन बाहिरबाट देखिँदैनन्। यसले रोग वा चोट पत्ता लगाउन र सही रूपमा निदान तथा उपचार गर्न सहयोग पु¥याउँछ भन्ने रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धरानका जेनजी आन्दोलनका सहिद परिवारलाई उपमहानगरले पाँच लाख राहत दिने
धरानका जेनजी आन्दोलनका सहिद परिवारलाई उपमहानगरले पाँच लाख राहत दिने
कारागारबाट भागेका ४ जना विदेशी कैदीबन्दी पक्राउ
कारागारबाट भागेका ४ जना विदेशी कैदीबन्दी पक्राउ
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
आजदेखि लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन
आजदेखि लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन
सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
भारतमा जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले जित्यो स्वर्णपदक
भारतमा जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले जित्यो स्वर्णपदक
खामेनीको मृत्यु पछि इरानमा ४० दिन राष्ट्रिय शोक घोषणा, नयाँ उत्तराधिकारी चयनको तयारी
खामेनीको मृत्यु पछि इरानमा ४० दिन राष्ट्रिय शोक घोषणा, नयाँ उत्तराधिकारी चयनको तयारी
निजी क्षेत्रले छापिरहेको पाठ्यक्रम जनक शिक्षा ल्याउने प्रयासमा छौं : मन्त्री पन्त
निजी क्षेत्रले छापिरहेको पाठ्यक्रम जनक शिक्षा ल्याउने प्रयासमा छौं : मन्त्री पन्त
तुर्कमेनिस्तान भ्रमणमा जाँदै प्रधानमन्त्री ओली
तुर्कमेनिस्तान भ्रमणमा जाँदै प्रधानमन्त्री ओली
आजको मौसमः दिउँसो चट्याङसहित वर्षाको सम्भावना
आजको मौसमः दिउँसो चट्याङसहित वर्षाको सम्भावना