रास्वपाको केन्द्रीय समिति बैठक सुरु

Raju Yadav Raju Yadav
|
मंगलबार, आश्विन ७, २०८२
|
|
३ पटक हेरिएको
Shares
रास्वपाको केन्द्रीय समिति बैठक सुरु

सारांश

  • ७ असोज, काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ ।
  • आज (मंगलबार) बसेको बैठकको लागि सातवटा मुख्य एजेण्डा तय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

७ असोज, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । आज (मंगलबार) बसेको बैठकको लागि सातवटा मुख्य एजेण्डा तय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

उनले बैठकको क्रममा पत्रकारहरूसँग अन्तक्रिर्याको लागि भनेर अपरान्ह १ बजे र बैठक सकिए पश्चात ४ बजेको लागि समय तोकिएको पनि जानकारी दिएका छन् । बैठकका एजेण्डामा समसामयिक अवस्था, प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत, परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा, पार्टी सङ्गठन एवं विभाग, आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन रणनीति, पार्टीको ऐतिहासिक महाधिवेशनलगायत विषय छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ