उद्योगी-व्यवसायीहरूलाई हामी सहयोग गर्छौं : देउवा

Raju Yadav Raju Yadav
|
मंगलबार, श्रावण १३, २०८२
|
|
२ पटक हेरिएको
Shares
उद्योगी-व्यवसायीहरूलाई हामी सहयोग गर्छौं : देउवा

सारांश

  • १३ साउन, काठमाडौैं ।
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्योगी-व्यवसायीहरूलाई सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन्।
  • मंगलबार पार्टी कार्यालय सानेपामा कांग्रेस वित्तीय संस्था समन्वय विभागद्वारा आयोजित वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा सभापति देउवाले व्यापार गर्ने व्यापारीले, उद्योग गर्ने उद्योगपति नै भएकाले केही समस्या भए समाधान गर्न आफूहरू तयार रहेको बताएका हुन्।

१३ साउन, काठमाडौैं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्योगी-व्यवसायीहरूलाई सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन्। मंगलबार पार्टी कार्यालय सानेपामा कांग्रेस वित्तीय संस्था समन्वय विभागद्वारा आयोजित वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा सभापति देउवाले व्यापार गर्ने व्यापारीले, उद्योग गर्ने उद्योगपति नै भएकाले केही समस्या भए समाधान गर्न आफूहरू तयार रहेको बताएका हुन्।

उनले उद्योगी व्यवसायीहरूले आफैं पनि काम र मेहनत गर्नुपर्ने भन्दै सबै कुराको दोष सरकार र नेताको टाउकोमा मात्रै राख्न नपाइने जिकिर गरे। सभापति देउवाले कांग्रेस र एमालेबीच सरकार गठनका समयमा भएको सात बुँदे सहमतिको उद्देश्य नेपालको अर्थतन्त्र चलायमान गराउनु पनि रहेको बताए। गतवर्षको तुलनामा वर्तमान अवस्थामा मुलुकको अर्थतन्त्रका सूचकहरू सकारात्मक हुँदै गएको उनको भनाइ छ। उनले सहकारीबाट ठगिएका बचतकर्ताको रकम यथाशिघ्र फिर्ता गराउनका लागि प्रभावकारी ढंगले लाग्न सरकारको ध्यानाकर्षणसमेत गराए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन
घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन
टस जितेर काठमान्डु गोर्खाजविरुद्ध फिल्डिङ्ग गर्दै चितवन
टस जितेर काठमान्डु गोर्खाजविरुद्ध फिल्डिङ्ग गर्दै चितवन
पहिरोले कान्ति लोकपथ अवरुद्ध, पहिरो पन्छाउन दिनभर लाग्ने
पहिरोले कान्ति लोकपथ अवरुद्ध, पहिरो पन्छाउन दिनभर लाग्ने
मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै
बालिकादेखि वृद्धा महिलासम्म असुरक्षित महशुस गर्नुपर्ने अवस्था राष्ट्रकै लागि लाजमर्दो हो, सरकार गम्भिर बनोस्ः सांसद सापकोटा
बालिकादेखि वृद्धा महिलासम्म असुरक्षित महशुस गर्नुपर्ने अवस्था राष्ट्रकै लागि लाजमर्दो हो, सरकार गम्भिर बनोस्ः सांसद सापकोटा
अमेरिकामा आइतबारदेखि टिकटक बन्द हुने
अमेरिकामा आइतबारदेखि टिकटक बन्द हुने
निजामती विधेयक अड्किएकोमा संसदीय समितिका सभापति असन्तुष्ट
निजामती विधेयक अड्किएकोमा संसदीय समितिका सभापति असन्तुष्ट
निर्वाचनका लागि आवश्यक वातावरण बनाउन माओवादीको आग्रह
निर्वाचनका लागि आवश्यक वातावरण बनाउन माओवादीको आग्रह
देउवाले बोलाए शीर्ष नेताको बैठक, अध्यादेश र भातृसंस्थाको अधिवेशन मुख्य एजेण्डा
देउवाले बोलाए शीर्ष नेताको बैठक, अध्यादेश र भातृसंस्थाको अधिवेशन मुख्य एजेण्डा
जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप
जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप